भैसी मर्दा अमेरिकास्थित नेपाली समुदाय शोकमा, राहत संकलन शुरु

वासिंगटन । अमेरिकामा रहेका नेपालीहरुले विभिन्न वहानमा चन्दा संकलन गर्नु अनौठो होइन । नेपालमा सानो तिनो घटना दुर्घटना भएपनि सहयोग भनेर गो फण्डमा गएर हत्त न पत्त एकाउण्ट खोलेर रकम संकलन गर्न एक थरि माहिर भइसकेका छन् । यी सवै विषयलाई समेत ओझेलमा पार्ने गरी मेरिल्याण्डमा रहेका एक समाजका महासचिवको नेपालमा रहेका भाइको गोठमा आगलागीमा … Continue reading भैसी मर्दा अमेरिकास्थित नेपाली समुदाय शोकमा, राहत संकलन शुरु